NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

वनमन्त्री मन्त्री आलेले आफ्नै सल्लाहकारकी पत्नीलाई दिए राजनीतिक नियुक्ति

सार्वजनिक अभिव्यक्तिका कारण पटकपटक विवादमा मुछिने वन तथा वातावरणमन्त्री प्रेम आलेले आफ्ना सल्लाहकारकी पत्नीलाई राजनीतिक नियुक्ति दिएका छन्। सरकार कामचलाउ अवस्थामा रहेका बेला आलेले आफ्ना वन विज्ञ सल्लाहकार यमबहादुर बमकी पत्नी सीता शाहीलाई राष्ट्रिय ताल विकास समितिमा कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्। तीन सदस्यीय तालकाे अध्यक्षमा ध्रुब शाही नियुक्त भएका छन्। बाँकी पदाधिकारी नियुक्त गरिएकाे छैन। मन्त्रीस्तरीय निर्णयबाट नियुक्ति गरिएकाे हाे।

ताजा अपडेट

नेपालवाच विशेष