NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

प्रदेश २ : बजेट अधिवेशन आह्वानको सिफारिस

जनकपुरधाम । प्रदेश सरकारले बजेट अधिवेशन अह्वान गर्न सिफारिस गरेको छ । प्रदेश २ को मन्त्रिपरिषद्को आज बसेको बैठकले अगामी जेठ २४ मा बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले चालू हिउँदे अधिवेशन अन्त गर्दै २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष