NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

८ मन्त्री र २ राज्यमन्त्रीसहित जसपा सरकारमा जाने

काठमाडौं । जनता समाजवादी पार्टी ८ जना मन्त्री र २ जना राज्यमन्त्रीसहित सरकारमा जाने भएको छ । प्रधानमन्त्री केपी ओलीसँग जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायतले यस विषयमा छलफल गरेका छन् । छलफल पछि नेता कर्णले मुद्दा फिर्ता तथा सरकारमा जाने विषयमा छलफल भएको बताए ।