NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

कडकिए प्रधानमन्त्री : पूर्वन्यायमूर्तिहरू राज्यको पेन्सन खाएर न्यायालयको हुर्मत लिँदै छन् ?

‘पूर्वन्यायमूर्ति, उहाँहरूले न्यायालयको कसरी हुर्मत लिँदै हुनुहुन्छ, राज्यको पेन्सन खाएर । आफ्नो समयमा केही पनि नगर्ने अनि अहिलेको न्यायालयका कामकारबाहीमाथि सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने रु यसले हाम्रो लोकतन्त्र, न्यायप्रणालीलाई कहाँ पुर्‍याउँछ ?’ कालोकोट लगाएका व्यक्तिहरूले अदालतको गरिमा ख्याल गरेनन् केही कालोकोट लगाएका व्यक्तिहरू अदालतको मानसम्मान, न्यायाधीशहरूको मानसम्मान–गरिमा किञ्चित ख्याल नराख्ने ? कस्तो न्यायिक सिस्टम हामी तय गर्दै छौँ ? अब वकिलहरूले न्यायाधीश तय गर्ने रु उनीहरूले पढेर सुनाऊ भनेको निर्णय मात्र सुनाउने न्यायाधीश चाहियो ? उहाँहरूले त्यही चाहिरहनुभएको छ, हामीले लेखेर दिएको फैसला पढीवाची सुनाउने न्यायाधीशबाहेक अरू मान्दैनौँ । यसरी कालोकोटधारी केही व्यक्तिले न्यायालयलाई कुन अवस्थामा पु‍र्‍याउँदै हुनुहुन्छ र? नयाँ पत्रिकामा खबर छ।

ताजा अपडेट

नेपालवाच विशेष