NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बेल्जियमका लागि राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त

काठमाडौं । बेल्जियमका लागि नेपाली आवसीय राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त भएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राज भण्डारीलाई नियुक्त गरेकी हुन् । एक विज्ञप्ति जारी गर्दै संविधानको २८२ को उपधारा ९ १० बमोजिम राजभण्डारीलाई बेल्जियमका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन् । साथै राजभण्डारीलाई लक्जेमवर्गका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारी जारी विज्ञप्तिमा उल्लेख छ ।