NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कोरोना अपडेट : ५ हजार ३१६ जनामा संक्रमण पुष्टि, १०१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सोही अवधिमा ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् भने थप १०१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।