NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

शंकर पोखरेल भन्छन् : सर्वोच्चमा न्यायाधीशबीच गुटबन्दी गम्भीर समस्या

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतमा न्यायाधीशहरुबीच गुटबन्दी देखिनु गम्भीर समस्या भएको बताएका छन् । एउटा न्यायाधीशले अर्को न्यायाधीशको न्याय निरुपणको निष्पक्षतामा प्रश्न उठाउने तहको गुटबन्दी गम्भीर समस्या भएको उनको भनाई छ । ‘सर्वोच्चमै एउटा न्यायाधीशले अर्को न्यायाधीशको न्याय निरुपणको निष्क्षतामा प्रश्न उठाउने तहको गुटबन्दी देखिनु गम्भीर समस्या हो ।’ पोखरेलले फेसबुकमा लेखेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष