NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

कारवाही गरिएका माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा नजान ओली समूहको निर्देशन

काठमाडौं । एमालेको ओली समूहले माधव नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैकठमा सहभागी नहुन निर्देशन दिएको छ । पार्टीले कारवाही गरेकाहरुले अनधिकृत रुपमा केन्द्रीय कमिटीको बैठक बोलाइएको भन्दै त्यस्ता बैठकमा सहभागी नहुन ओली समूहले निर्देशन दिएको हो । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर यस्तो निर्देशन दिएका हुन् । आज ११ बजे माधव कुमार नेपाल र झलनाथ खनाल समूहको केन्द्रीय कमिटीको बैठक भर्चुअल जुममार्फत् बस्दैछ ।

ताजा अपडेट

नेपालवाच विशेष