NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सुर्खेतमा निषेधाज्ञा फेरि थपियो

सुर्खेत । सुर्खेतमा निषेधाज्ञा फेरि थप हुने भएको छ । यही जेठ २५ गते सम्मको लागि जारी निषेधाज्ञा जेठ ३१ गते सम्मका लाथि थप्ने निर्णय भएको हो । जिल्ला कोभिड सुरक्षा समितिको सोमबार बसेको बैठकले यही जेठ ३१ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत श्री सम्सेर राना मगरले जानकारी दिए । अझैपनि कोरोना संक्रमणको जोखिम नघटेकाले निषेधाज्ञा बढाइएको उनको भनाइ छ ।