NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

भोपालमा कोरोनाकाे रेकर्ड, कर्फ्यू जारी

भारतकाे मध्य प्रदेश, भोपाल जिल्लामा काेराेना भाइरस संक्रमणले रेकर्ड ब्रेक गरेपछि कर्फ्यू जारी गरिएकाे छ। स्थानीय प्रशासनले अप्रिल १२ रातिदेखि १९ अप्रिलसम्मका लागि कर्फ्यू जारी गरेकाे भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। भाेपालका मुख्य स्वास्थ्य अधिकारी डाक्टर प्रभार तिवारीका अनुसार जिल्लामा काेराेनाका ५ हजार सक्रिय संक्रमित छन्। जसमा ५० प्रतिशत हाेमआइसाेलेसनमा छन्। सोमबार १ हजार ४ सय ५६ जनामा काेराेना संक्रमण देखिएकाे थियाे। भाेपालमा काेराेना संक्रमितकाे संख्या ६० हजार ४ सय ७ पुगेकाे छ।

ताजा अपडेट

नेपालवाच विशेष