NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
नेपालमा अहिले उद्यमशीलता तथा स्टार्टअपको लहर सुरु भएको छ । स्टार्टअपहरू फस्टाउने र असफल हुने क्रम चलिरहँदा यसलाई व्यवस्थित...
पृथ्वीनारायण शाहले इ. स. १७६८ मा वर्तमान नेपाल निर्माणको थालनी गरेदेखि २०१२ साल माघ १३ मा टंकप्रसाद आचार्यको मन्त्रिपरिषद्...
हाम्रा दुई छिमेकी मुलुकहरू खासगरी भारत र चीनले स्टार्टअपको क्षेत्रमा निकै राम्रा नीतिहरू ल्याएका छन् । फलस्वरूप भारतमा धेरैभन्दा...
सुरुवात स्टार्टअप के हो भन्नेबाटै गरौं । यो शब्द प्रचलनमा आएको उति धेरै भएको छैन । उद्यमशीलताको संसारमा ‘स्टार्टअप...
विकसित र उम्दा मुलुकले शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातका क्षेत्रमा लगानी गरेका हुन्छन् । अझ भनौं सबैजसो विकसित देशका...
काठमाडौं । मुुलुकको नीति प्रभावकारिता अध्ययनका लागि नीति अनुसन्धान प्रतिष्ठानले मूलभूत रूपमा तीनवटा दायित्व बोकेको छ । पहिलो, नेपाल...
नेपालको शिक्षा नीतिले मागेको शिक्षा दिने आधारहरू छैन । विशेषत मेरो २२ वर्ष उच्च शिक्षामा बित्यो । त्यो कारणले...
केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा ‘कठोर निर्णयको मोडमा’ लेखेपछि थुप्रै साथीहरूको प्रतिक्रिया आएको छ । त्यो ‘कठोर निर्णय’ के...
मैंले शिक्षामै जन्मेर, शिक्षाबाटै वामे सर्दै शिक्षाबाटै यो लेभलसम्म आउनलाई अवसर पाएँ । शिक्षा क्षेत्र गहिरो हिसाबले बुझेको छु...
२०५८ सालदेखि राष्ट्र बैंकले निजी क्षेत्रलाई रेमिट्यान्स भित्रयाउनका अनुमति दियो । नेपाल राष्ट्र बैंककाे यो अग्रगामी निर्णयले हामी यहाँसम्म...
सुशासनका लागि प्रशासनको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ । प्रशासनलाई सदुपयोग नगरी सुशासन कायम गर्न सकिन्न भनिन्छ र व्यवहारमा पनि...
व्यक्ति, सङ्गठन वा राष्ट्रले आएका अवसरलाई ठीकसँग उपयोग गर्न सकेन भने त्यो सधैंका लागि गुम्न पुग्छ । अवसर सूचना...
बिजुली व्यापारमा भारतको अचम्मको विशेषता छ । उसले जहिल्यै सहयोग गर्छु भन्छ । तर नीतिचाहिँ तदनुरूप छैन । उसले...
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा ई–स्पोर्ट्सका लागि बजेट विनियोजन गरेको छ । सम्भवतः यो नेपालमा सरकारीतबरबाट ई–स्पोर्ट्सका लागि...
नेपाल विद्युत प्राधिकरणलगायत नेपालको प्राइभेट सेक्टर सबैबाट उत्पादित बिजुली नेपाललले खपत गरेर केही बढी छ । त्यो बढी भएको...
साराशंः सार्वजनिक प्रशासन भित्र मौलाएको विकृतिको विपरीतार्थ अवधारणा नै सुशासनमैत्री सार्वजनिक प्रशासन हो । यसको उद्देश्य सर्वजनिक प्रशासनभित्र रहेका...
उद्योगलाई हामीले धेरै खर्चिलो र झन्झटिलो बनाएका छौं । अहिलेको संरचनामा उद्योगलाई नाफा कमाउन पनि धेरै समय लाग्छ ।...
नवोदित प्रजातान्त्रिक देशहरूमा संवैधानिक निकायहरूलाई प्रजातान्त्रिक प्रणालीको सुरक्षा कवच र सुशासनका पहरेदारका रूपमा लिइन्छ । मानव अधिकारको संरक्षण, भ्रष्टाचारको...
१ विषय प्रवेश सुशासन प्रजातन्त्रको आधारशिला हो । प्रजातन्त्रको आधारभूमि राजनीति हो । कुनै पनि देशमा प्रजातान्त्रिक व्यवस्थाको स्थापना‚...
पर्यटनमा धेरै समस्या विद्यमान छन् । तर हाम्रा नीतिले यी समस्याको सम्बोधन गर्दैनन् । वास्तवमा भन्नुपर्दा हाम्रो व्यवहार र...
-शारदाप्रसाद त्रिताल वर्तमान नेपालमा नीतिगत भ्रष्टाचारले उग्र रुप लिइरहेको छ । नीतिगत निर्णयको आधारमा हुने नीतिगत भ्रष्टाचारको प्रकृति र...
गाउँघरतिर हामी सुन्थ्यौं । फलानोको उठिबास भयो रे । घरजग्गा सबै उठिबास लागेर तराईतिर झर्यो, मुग्लानततिर गयो भन्ने सुनिन्थ्यौं...
राज्य व्यवस्थामा सार्वजनिक आय र खर्चको प्रभावकारी व्यवस्थापन यति महत्त्वपूर्ण हुन्छ कि यसैका आधारमा समग्र सरकारको विश्वास, वैधता र...
कमलराज पाण्डे निजी क्षेत्रले लगानी गर्ने भनेको आफूलाई फाइदा हुने ठाउँमा हो । जसकारण आफूलाई नाफा हुने ठाउँ छ...
काठमाडाै । नेपालको अर्थतन्त्रको आकार धेरै सानो छ । हाम्रो अभ्यास के छ भने राजस्व आकलनमा एउटा लक्ष्य लिन्छौं...
वर्तमानमा देखिएका देशका समस्या सम्बोधन गर्न निकै महत्त्वपूर्ण विषय हो, नीति परीक्षण । दुर्भाग्य, यो अभ्यासमा हामी अभ्यस्त हुन...
नेपालले राज्य नियन्त्रित अर्थ व्यवस्थाबाट उदारीकृत आर्थिक नीति लागू गरेको पनि केही दशक भयो । जसले विकासमा बहुपात्र प्रणालीको...
विषय प्रवेश प्राकृतिक स्रोत, मानव साधन, पुँजी र प्रविधिको अभ्यासबाट मानव आकाङ्क्षा पूरा गर्नु विकास हो । पूर्वाधार यो...
पुँजीगत खर्च कम हुनु वा हुँदै नहुनमा दुईवटा चीज छन् । बजेटमा छलफल र निर्माण हुने प्रक्रियाको भूमिका कम...
नेपालमा सहरी विकासका पूर्वाधार जस्तै, रोपवे, फ्लाइओभर, सडक तथा ढल व्यवस्थापनका लागि सालाखाला २५ बिलियन डलर जति लाग्ने एक...
रवर्ट वालपोलले सन् १७३३ मा बेलायती संसदमा आयव्ययको विवरण र वार्षिक वित्तीय योजना प्रस्तुत गरेपछि विश्व बजेट युगमा प्रवेश...
नेपालमा पुँजीगत खर्च कम हुने गरेको गुनासो सुनिन्छ । यस्तो गुनासो हिजो पनि थियो, आज पनि छ र कमजोरी...
काठमाडाैं । महत्त्वाकांक्षाका साथ कार्यान्वयनमा ल्याइएको पन्ध्रौं योजनाबाट सर्वसाधारण निकै उत्साहित थिए । लामो समयदेखि थाती रहेको समृद्धि र...
राजनैतिक जेलाइमा भूमिसम्बन्धी कानून नेपालको संविधान जारी भएपछि संविधान कार्यान्वयन गर्नका लागि पनि संविधानसँग बाझिएका धेरै ऐन संशोधन, मिलान...
काठमाडौं । मानव सभ्यता र विकास विचार अनि सोचको परिणाम हो । जंगली अवस्थामा रहेका अन्य प्राणी किन मानिसको...
काठमाडौं । ०६३ वैशाख ८ गते । सात संसदवादी दलको आन्दोलन उत्कर्षमा पुग्यो । उता विद्रोही माओवादीले पनि फौजी...
स्थानीय तहको निर्वाचन अब हुन्छ नै । संवैधानिक र राजनीतिक रूपमा पनि अब यो टर्नेवाला छैन । निर्वाचन हुने...
स्थानीय तहको निर्वाचनले मुलुक तातेको छ । कतै–कतै स्थानीय तहको निर्वाचन सर्ने हल्ला भए पनि सरकार, राजनीतिक दलहरू, निर्वाचन...
कर्मचारीतन्त्रमा रहेको स्वागत संस्कृतिको अभाव, पट्यारलाग्दो जग्गा प्राप्ति प्रक्रिया, वातावरणीय प्रभाव मूल्यांकनको अवरोध, राजनीतिक दलको दृष्टिकोण, छिमेकी मुलुकसँगको सम्बन्धमा...
काठमाडौं । स्थानीय तहसहित प्रदेश र संघको निर्वाचनको चहलपहल चुलिँदै जाँदा नेकपा (माओवादी) केन्द्रले अघि सारेका दुई वटा नाराको...
प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण सोचेको भन्दा पनि राम्रो भयो । छोटो भए पनि भ्रमण सफल भएको छ । नेपाल...
काठमाडौं । ढक अर्थात् कुनै पनि चिजको असली तौल नाप्ने साधन । तराजुमा सामान जोख्न प्रयोग गरिने ढककै तौलमा...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवको रूपमा जिम्मेवारी लिएपछि केही कुराहरू मेरो मनमा आएका थिए । कसरी...
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत सोमबार रोल्पामा ‘जनयुद्धको स्मृति’मा निर्मित भ्यू टावरको उद्घाटन गरे । प्रचण्डले रोल्पा...
काठमाडाैं । गठवन्धनको वुद्धि, विवेक, प्रयत्न र संघर्षबाट हिजोभन्दा आज ठूलो र बलियो हुँदै गएको छ नेपाली कांग्रेस ।...
सङ्घीयता भनेको राजनैतिक संरचना मात्र होइन, जवाफदेहितालाई संस्थागत बनाउने क्रियाशील आधार पनि हो । एकात्मक ढाँचाको सरकारमा जवाफदेहिता निर्वाहको...
१) कतिपय समस्याको समाधान पनि निकै जटिल र अनौठो प्रकृतिको हुन्छ । कुनैको समाधान SLOW POISON बाट र कुनैको...
आज आठ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । हरेक वर्ष हामी नारी दिवस मनाउँछौं । महिला हक र अधिकारका...
एमसिसी पास गर्नुमा प्रचण्ड र माधव नेपालको ठूलो धोकाधडी छ । उहाँहरूले अलिकति अडान राखेको भए देशको राजनीति कोर्स...
सरुवाको हल्लाबीच सुधारका थालनी २०७४ भाद्रमा सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएपछिको २१ महिनामा भूमि व्यवस्था, सहकारी तथा...
काठमाडौं । विश्वमा ‘प्याराडक्स’ अर्थात् विरोधाभासका अनेक सिद्धान्त प्रतिपादन भएका छन् । एउटा सिद्धान्त छ, ‘लायर्स प्याराडक्स’ । झुठको...
सरकारले अपेक्षाकृत गति लिन नसकेको भनी आलोचना बढेसँगै यसको दोष कर्मचारीतन्त्रलाई दिन थालिएको छ । विगतमा पनि प्रायःजसो रानजीतिक...
काठमाडाैँ । सरकारी सेवामा प्रवेश गर्नु मेरो सपना थिएन।अन्तस्करणले खोजेको पेशाविद् हुने चाह, स्थायित्व सहितको दिगो जीवनयापनको सुनिश्चितता तथा...
शासकीय व्यवस्थाका धेरै ढाँचाहरू छन् । जे–जति ढाँचा भए पनि त्यसको केन्द्रबिन्दुमा एकै कुरा रहन्छ । त्यो हो, शासन...
राजनीतिक नेताहरू जब कुनै विवादमा फस्छन्, तब त्यो विवादबाट उम्कन उनीहरू अनेक शब्दजाल र सैद्धान्तिक लेपन लगाउन थाल्छन् ।...
काठमाडौं महानगरपालिकाका पुराना सम्पदाहरू २०७२ सालको भूकम्पले तहसनहस भए । त्यसको पुनः निमार्णको जिम्मा सरकारको थियो । पुनःनिर्माणका लागि...
काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराई अवसरवादी राजनीति गर्न माहिर छन् । उनी कहिले माधव नेपाल गुट...
नेपाल संवैधानिक रुपमा संघीयतामा प्रवेश गरेको छ । विविध जनआन्दोलन, जनयुद्धबाट बनेको नेपालको अन्तरिम संविधान २०६३ को धारा १५९...