NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । गत आर्थिक बर्ष सरकारको विषेश सिफारिसमा नेपालमा १ सय ९८ प्रकारका औषधि आयात गरिएको छ । औषधि...
वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले कोभिड-१९ विरुद्धको खोप शतप्रतिशत पुर्याउन अभियान खोप अभियान सञ्चालन गर्ने भएको छ...
काठमाडाैं । स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य...
कावासोती । पुर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा १५ शैयाको नगर अस्पताल भवन निर्माण सुरु भएको छ । अस्पताल भवनको आज...
राँझा । समयमा उपचार नपाउँदा मिर्गौलाका बिरामीले सास्ती व्यहोर्नु परेको छ । शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगञ्जमा...
काठमाडौं । जाडोको समय सागसब्जी प्रशस्त पाइन्छ । साग आफैंमा सन्तुलित आहार हो । एकातिर भिटामिन र खनिज अर्कोतिर...
काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिकको स्थापना गरिएको छ...
रुकुमपूर्व । रुकुमपूर्व भूमे गाउँपालिका–४ काँडाका मनशोभा बुढा ९५ वर्षको भइन् । बुढेसकालले छोएसँगै उनले विगत दुई वर्षयता आँखाको...
सुर्खेत । ५० शैया विस्तारसँगै संरचना अभाव भएपछि छ वर्षअघि मेहलकुना अस्पतालको नयाँ भवन निर्माण सुरु गरिएको थियो ।...
बुटवल । बुटवलमा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने भएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ र...
बेलहिया । रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालको सेवामा उल्लेखनीय सुधार देखिएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदन्ड...
जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टिमा सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय २९ जनाले आँखाको जाँच गराएका छन् ।...
काठमाडाैं । अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस आज मनाइँदैछ । ‘बालविवाह अन्त्यको लागि मर्यादित महिनावारी’ भन्ने नारासहित यो दिवस मनाइँदैछ...
गोलबजार । सिरहाको कर्जन्हा नगर कार्यपापालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच निःशुल्क स्वास्थ्य उपचार गर्ने सम्बन्धी एक समझदारी पत्रमा...
बागलुङ । धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ । धौलागिरि अस्पताल परिसरमा तीन करोड लागतमा स्थापना गरिएको...
दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालिका–१ का चन्द्रदेव जोशी स्वास्थ्योपचारका लागि स्वास्थ्य बीमा गराएको कार्डसहित महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा...
ताप्लेजुङ । ताप्लेजुङमा मङ्गलबारदेखि निःशुल्क शल्यक्रियासहितको तीनदिने आँखा शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ शाखा...
भजनी । कैलालीको टीकापुर नगरपालिका–१ की दिव्यश्वरी शाहीले विसं २०४६ देखि महिला सामुदायिक स्वस्थ्य स्वयंसेवकका रूपमा काम गरिन् ।...
काभ्रेपलाञ्चोक । काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको रेबिज रोगका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्ध खोप दिन थालिएको छ...
काभ्रे । काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज...
काठमाडाैं । जाडोमा अमलाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अमलाका एक हैन अनेक फाइदा छन् । अमलामा...
धनकुटा । आमा र शिशुको स्वास्थ्य सुरक्षाका लागि छथर जोरपाटी गाउँपालिकाले उपाध्यक्षसँग गर्भवती पोषण तथा शिशु स्याहार कार्यक्रम सुरुआत...
चितवन । भरतपुर अस्पतालमा विगत १० महिनामा ६ जना एचआइभी संक्रमित आमाले स्वस्थ बच्चालाई जन्म दिएका छन् । नियमित...
सुदुरपश्चिम । जाडोयाम सुरु भएसँगै सुदुरपश्चिममा डेंगीका संक्रमित घटेका छन् । कार्तिक महिनाको यहि समयमा ७५ भन्दा बढी डेंगी...
काठमाडौं । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ संक्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या...
रोम । इटालीमा पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरु बढेको बताइएको छ । यसका साथै यहाँका कोभिड सङ्क्रमितहरुको अस्पताल...
कावासोती । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई पाँच हजार भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी...
झापा । झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स संक्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो संख्यामा...
ढोरपाटन । पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ । यस वर्षदेखि वडा नं ९ को...
त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । जिल्ला अस्पतालबाट...
चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले...
एजेन्सी । दक्षिण कोरियामा सोमबार मध्यरातसम्म ७१ हजार चार सय ७६ जनामा कोभिड–१९ का नयाँ सङ्क्रमण देखिएको छन् ।...
एजेन्सी । भारतमा कोरोनाका दैनिक संक्रमितको संख्या घटेको छ । सोमबार बिहान अर्थात अघिल्लो दिन दुई सय ९१ जना...
बैतडी । सुदूरपश्चिम प्रदेशमा हालसम्म डेंगुले तीनजनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति...
इस्लामावाद । पाकिस्तानमा बालबालिकाका लागि पोलियो विरुद्धको खोप अभियान सञ्चालन गरिएको पाकिस्तान सरकारले जनाएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले...
जाजरकोट । डोल्पा अस्पतालमा जटिल खालको शल्यक्रिया भएको छ । आर्थिक रुपमा विपन्न रुकुम पश्चिम आठबीसकोट–४ घर भई डोल्पा...
काठमाडौं । आयुर्वेदका अनुसार हामीले खाने खानाले हाम्राे स्वास्थ्यलाई असर गर्छ तर हामीले जुन भाँडोमा खाना खाइरहेका छौं, त्यसको...
काठमाडाैं । चीन सरकारले क्यान्सरको औषधिमा कर कटौती गरेको जनाएको छ । क्यान्सर निको पार्नका लागि प्रयोग गरिने औषधि...
काठमाडाैं । एम्बुलेन्सको अभाव खेपिरहेको धवलागिरि अस्पताल बागलुङले पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स पाएको छ । अष्ट्रेलियामा रहेका नेपालीले स्वतस्फुर्त संकलन...
काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
काठमाडौं । मेथी खाना पकाउन प्रयोग गरिने मसला हो तर यसले खानाको स्वाद मात्र बढाउँदैन स्वास्थ्यका लागि पनि फाइदा...
काठमाडौं । मंगलबार देशभर १४ कोरोना संक्रमित थपिएका छन् । एक हजार ३३० जनाको नमूना परीक्षणमा सो संख्यामा कोरोना...
चितवन । जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेंगु संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा...
काठमाडौं । जाडो मौसमसँगै चिसाेमा वायुको आर्द्रता घट्छ । जसले हाम्रो छाला सुख्खा बनाउँछ । उक्त सुख्खापनका कारण छालामा...
दमौली । दमौली अस्पतालमा सञ्चालित डायलासिस उपचार केन्द्रबाट तनहुँसहित चार जिल्लाका बिरामीले डायलासिस सेवा पाएका छन् । तनहुँसहित छिमेकी...
काठमाडौं । पछिल्लो समय विश्वभर मधुमेहका बिरामी बढ्दै गएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वभरका ४२ करोड...
काठमाडाैं । निर्वाचनका समयमा उम्मेदवारी मनोनयन दर्तादेखि विजयी जुलुससम्ममा भीड हुन्छ । मंसिर ४ को निर्वाचनका लागि अहिले उम्मेदवारहरु...
जनकपुर । नेपालमा हुने असुरक्षित गर्भपतनलाई निरुत्साहित पारी सुरक्षितरुपमा हुने गर्भपतनलाई प्रोत्साहन गर्न एक कार्यक्रमका सहभागीले जोड दिएका छन्...
काठमाडौं । गत २४ घण्टामा देशभर थप १० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
काठमाडाैं । देशभर डेंगुबाट संक्रमितको संख्या ५१ हजार एक सय ७७ पुगेको छ । तीन दिनमा नौ सय १४...
काठमाडौं । बिहीबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार...
काठमाडौं । नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)...
काठमाडाैं । दुर्घटना, बिरामी कहाँ, कहिले र कतिखेर हुन्छ कसैलाई थाहा हुँदैन । आकस्मिक दुर्घटना, विरामी हुँदा ठूलो रकमको...
काठमाडौं । क्यान्सरसँग जुधिरहेका ३४ वर्षीय आशिष आचार्यलाई नेपाल रेडक्रस केन्द्रीय रक्तसञ्चार सेवाले ‘सिङ्गल डोनर प्लेटलेट’ रक्ततत्व निः शुल्क...
काठमाडौं । धूलो, धुँवा, प्रदूषण, धुमपानको सेवन, अस्वस्थ जीवनशैलीले फोक्सोमा हुने संक्रमणको जोखिम बढाएको छ । यस्ता संक्रमणले निम्त्याइरहेको...
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एचआइभी संक्रमितको संख्या एक सय २१ पुगेको छ । लामो समयदेखि जिल्लामा एचआइभी/एड्स नियन्त्रणका लागि काम...
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१६ ले गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा अभियान सुरु गरेको छ...
काठमाडाैं । किष्ट शिक्षण अस्पतालले विगत ११ वर्ष देखि मृगौला रोगीहरुलाई हेमोडाईलासिस सेवा प्रदान गर्दै आईरहेकोमा गत ४ वर्षदेखि...